Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

जिल्ला प्रशासन कार्यालय, जाजरकोट

इलाका प्रशासन कार्यालय, चंखेली, जाजरकोट

नेपाल सरकार

जिल्ला प्रशासन कार्यालय, जाजरकोट

इलाका प्रशासन कार्यालय, चंखेली, जाजरकोट

न्यून व्यान्डविथ Invert Color A- A A+

जानकारी 2082-05-17

कर्णाली प्रदेश अन्तर्गत पर्ने जाजरकोट जिल्लाको पश्चिममा रहेकाे छेडागाड नगरपालिका वडा नं. ०५ अन्तर्गत चंखेलीमा मिति २०८० साल मंसिर २७ इलाका प्रशासन कार्यालय स्थापना भएको हो ।यस कार्यालयको मुख्य उद्धेश्य छेडागाड नगरपालिका, शिवालय गाउँपालिका, जुनिचाँदे गाउँपालिका र कुशे गाउँपालिका वडा नं. १, २, ३, ४ का जनतालाई सहजरुपमा नेपाली नागरिकता प्रमाण-पत्र, विभिन्न सिफारिश तथा राष्ट्रिय परिचयपत्र वितरण गर्नु रहेको छ ।


पछिल्लो अपडेट गरिएको : 2083-02-19 11:32:26

© सर्वाधिकार सुरक्षित इलाका प्रशासन कार्यालय, चंखेली, जाजरकोट .